नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार बस्ने भएको छ । 

केन्द्रीय कार्यसमितिको बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?