झारैझारले पुरिएको बर्दघाटको बुद्धमंगल ताल

पश्चिम नवलपरासीको बर्दघाट–१२ मा रहेको ऐतिहासिक बुद्धमंगल ताल । ताल संरक्षणको अभावमा झारैझारले पुरिएको छ । तस्वीर: मोहन पौडेल, परासी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?