सिटौला–सुजाता छलफल पूर्वसंस्थापन ‘एक ठाउँ’को बहस

काठमाडौं–कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।
दुई नेताबीच आगामी महासमिति बैठक र महाधिवेशन तयारीसहित अब पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा सहभागी कांग्रेस नेता रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर भएको भन्दै पूर्वसंस्थापनका रूपमा सिटौला र सुजातालाई एक ठाउँमा उभिन आग्रह गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा  खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?