काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग बाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा शुक्रबार बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरेका थिए ।
सोहि कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रर्वन्धक नवराज पराजुलीएवं प्रबन्धक माधव रेग्मीले निर्जिबन बीमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया