स्थानीय तहमा वित्तीय अराजकता मौलायो

काठमाडौं–महाले खा परीक्षकको  कार्यालयले  संघीयभन्दा स्थानीय सर कार हरूमा वित्तिय अराजकता मौ लाउँदै  गएको  निष्कर्ष निकाले को  छ । सर कार ले  आर्थिक अनियमितता गनेर् माथि कार बाही नगरे को  र  त्यसको  असर ले  स्थानीय तहमा वित्तीय अराजकता झन् विकराल बन्दै  गएको  भन्दै  महाले खाले  सर कार को  काम गराइप्रति असन्तुुष्टि जनाएको  हो  ।
महाले खाले  हाल हिमाली, पहाडी र  उपत्यकाका ३ जिल्लाको  लेखापरीक्षण गरि र हे को  छ । स् थानीय तहमा गरि एको  ले खापरी क्षणबाट भ्रमण, भत्ता, तलब, अनुंगमन, गाडी र  से वासुुविधाका नाममा र कम दुरुपयो ग भइर हे को  महाले खाको  प्रार म्भिक निष्कर्ष छ । काराेबार दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?