काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई प्रवेश गर्न रोक लागइएको छ ।
सोमबार बसेको समितिको बैठकमा राज्य गृह सम्बन्धी आन्तरिक छलफल गर्नु पर्ने भएकाले पत्रकारलाई बैठक प्रवेशमा रोक लगाएको हो ।
राज्य व्यवस्थासहित लेखा समिति, शिक्षा तथा स्वास्थ्य समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया