काठमाडौं । दशैंका लागि घर लिप्ने माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दाङमा एकै परिवारका तिन जना महिलाको ज्यान गएको छ ।
राप्ती गाँपालिका दोलई खोलमा भन्ने स्थानमा माटो खन्न गएका एकै घर तिन जनाको मृत्यु भएको हो ।
शनिबार दिउँसिो माटाको ढिस्कोले पुरिएर ३५ वर्षीया मीनाकुमारी चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको ज्यान गएको छ ।
तिनै जनाको शव पोष्मार्टमका लागि लमही अस्पतालमा ल्याईएको त्यहाँको प्रहरीले जनाएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया