सरकारलाई गिराउने षड्यन्त्र भइरहेको गृहमन्त्री थापाको दाबी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । 

शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा बोलदै गृहमन्त्री थापाले सरकारले राम्रो काम गदागर्दौ पनि घेराबन्दी गरेर सरकारलाई गिराउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?