उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष थाहा पाउनुहोस् कहाँ कहाँ  छन् ?

चाडवाडको समयमा यात्रुहरुलाई पर्नसक्ने हैरानी र सास्तीलाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क, नागढुंगामा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क, नागढुंगामा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी,यातायात व्यवसायी संघका प्रतिनिधी,नागरिक समाजका प्रतिनिधी,ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?