काठमाडौं ।प्रहरीले ३ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको प्रहरी टोलीले सुनसहित टोखाबाट २ जनालाई पक्राउ परेको जनाएको हो ।
पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया