‘सरकारले प्रेसलाई घेराबन्दीमा राख्न खोज्यो’

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा सरकारले प्रेसलाई घेराबन्दीमा राख्न खाजेको आरोप लगाएका छन् । 

मंगलवार प्रेस युनियन इलामको आठौँ अधिवेशनमा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् । 

काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित गर्नुपर्ने बताए । 

साथै अहिले मुलुकमा हत्या, हिंसा, बलात्कार, अशान्ति र महँगी बढेको र यसलाई सरकारले नजरअन्जाद गरेको समेत श्रेष्ठले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?