काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि गरेका छन् ।
कोइराला परिवारको नेपाली काँग्रेसमा ठूलो लगानी भएकोले अव पार्टी सभापतिको लागि आफु भन्दा शेखर सिनियर भएकाले उनी र सुजातासँग सल्लाह गरेर अघि बढ्ने बताए ।
रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् ।
कांग्रेसमा शेरबहादुर देउवाले फेरि सभापतिमा लड्ने छनक दिइरहेको बेला कोइरालाले यस्तो बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया