काठमाडौं– नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन गरेको छ ।
महाभियोग पारित गराउनका लागि हस्ताक्षर संकलन दुई तिहाईनजिक पुगिसकेको स्रोतको भनाई छ ।
जोशीलाई राजीनामा दिन नेकपाले दुई दिनको अल्टिमेटम दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया