यस्तो छ आजको सुनको भाउ

मंगलबार सुन प्रतितोला  ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य पनिे प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूल्यमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?