धनकुटा– उमेर १०२ । दैनिक ६ घण्टा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् ।
उनी हुन्– महालक्ष्मी नगरपालिका–७ मारेक टोलका ओमनारायण श्रेष्ठ । सय कटेका उनी आफैं कमाइ गर्छन्, सीपमूलक काम गरेर । गाउँठाउँका अरूलाई पनि सिकाउँछन् । सात दशकअघि बनेको
झुप्रे घरभित्र हँसिलो चेहरामा भेटिन्छन् उनी । भलाकुसारी गर्दा लाग्छ– सन्तुष्ट भएकैले दीर्घजीवी छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया