संविधान दिवसमा विरोध सभाका लागि मन्त्री नै खटाइए

जनकपुर–प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् ।
संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ ।  
राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो । नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?