आसाममा ५.६ रेक्टरस्केलको भूकम्प, नेपाल पनि हल्लियो

काठमाडौं । आसाम र नेपालमा बुधबार बिहान स्था ५.६ रिक्टरस्केलको भूकम्प गएको छ । 

आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भारतीय सञ्चार माध्यमले भने ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् ।

पश्चिम बंगाल, बिहार, आसाम, अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड दार्जिलिङ, जलपाइगुडीका साथै नेपालको पूर्वी क्षेत्र र भुटानमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?