काठमाडौं । गोरखाको सामागाउँबाट उडेर अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा बिहानदेखि हराइरहेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र ४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
अन्य यात्रुको बारेमा भने थप विवरण आउने क्रम जारी रहेको छ ।
हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया