मन्त्रिमण्डल हेरफेर हुँदैन: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । 

प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको बताएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?