एम अधिकारी गैर सरकारी संस्थामा काम गर्ने व्यक्ति हुन् : विष्णु रिजाल

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताएका छन् ।

एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको भन्दै रिजालले स्पष्ट पारेका हुन् ।

रिजालले भने, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?