दुई गुण्डा नाइके प्रहरीको फन्दामा

काठमाडौं। गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नयन्त्रणमा लिएको हो । 

जिल्ला काभ्रे तिमाल गाँउपालिका वडा नं. ६ घर भएका मान बहादुर तामाङ र सत्यमान लामा पक्राउ परेका हुन् । 

‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेको प्रहरीले बताएको छ ।

थप अनुसन्धान भइरहेको  प्रहरी जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?