काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ विधेयक प्रमाणीकरण गरेकी छिन् ।
संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणिकरणका लागि पठाइएको विधेयकहरु राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
बीउ बिजन ऐन,
राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेका विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया