काठमाडौं । रौतहट गौर नगरपालिका वडा नंं ३ वीपी चोकमा मा हिजो (बुधबार) बेवारिसे शव फेला परेको छ ।
अन्दजी ६० बर्षीय पुरुषको नामथर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
शवको पहिचान खुल्न नसकेपछि रौतहट प्रहरी कार्यालयले उक्त शवको बारेमा जानकारी हुने व्यक्तिले प्रहरीसंग सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया