तस्बिरमा हेर्नुहाेस् स्वतन्त्र उम्मेदवारहरूको पहिलो विशेष भेला

लोकपथ
196
Shares

काठमाडाैं । शनिबार ललितपुरको हेरिटेज प्लाजामा पहिलो पटक स्वतन्त्र उम्मेदवारहरुको विशेष भेला आयोजना भएको छ ।

भेलाको आयोजना स्वतन्त्र उम्मेदवारी अभियानले गरेको हो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?