जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लवका विद्यार्थीले दले कालोमोसो

लोकपथ
105
Shares

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् ।

संगठनका महासचिव ललित विश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?