काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक आजबाट सुरु हुने भएको छ।
नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासबाट समेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।
मन्त्रीमण्डल पुर्नगठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया