काठमाडौं । नुवाकोटस्थित सिसडोल डम्पिङ साइटमा फोहोर व्यवस्थापन हुने गरेको छ । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो।
यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । काठमाडौं उपत्यकाको फोहोरले भरिएको डम्पिङ साइट तस्बिरमा हेर्नुहोस् :











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया