काठमाडौं–इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमविपरीत मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठूलो परिमाणमा शुल्क असुल गरेका हुन् ।
इन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया