संसद् भवन पुगे प्रधानमन्त्री देउवा

लोकपथ
462
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत हुँँदै छ ।

अपरान्ह ४ बजे बजेट संसदमा प्रस्तुत हुँदै छ । सोही बैठकमा भाग लिन प्रधानमन्त्री देउवा संसद् भवन पुगेका हुन् ।

त्यसैगरी अन्य सांसदहरु पनि संसद् भवन पुग्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?