हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया