जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्साबाट जितको खाता खोलेको छ । जसपा पर्साले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको हो ।
पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य बसन्ती देबी निर्बिरोध निर्वाचित भएपछि जसपाले पर्साबाट आफ्नो जितको सुरुवात गरेको जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया