काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई आइतबार दिउँसो प्राधिकरणले औपचारिक विदाई गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिईओ भुसाललाई विदाइ गर्ने जनाकारी दिए ।
भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिापरिषदको निर्णयसँगै सिईओ भुसाल पनि पदमुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया