काङ्ग्रेस सांसद देव कड्कीय : सरकारले राजीतिक बदला लिन खोजेको हो ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद जितेन्द्र देवले सरकारको निर्णयको विरोध गरेका छन् । 

शुक्रबार बसको राष्ट्रियसभाको बैठमा सांसद देवले काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबाहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् । 

सरकारले राजनीतिक बदला लिन खोजेको आरोप लगाएका छन् । सरकारको यस्ता निर्णयले द्वन्द्व बढ्न सक्ने भन्दै उनले भने, ‘तपाईँहरु काङ्ग्रेसलाई पराजित गरेर एक्लै हिड्छौँ भन्ने दम्भ नपाल्नुस् ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?