काठमाडौं । लोकपथ बिज बुलेटिन आर्थिक खबरहरुको पूर्ण प्याकेज हो । यसअन्तर्गत हामी दिनभरका आर्थिक गतिविधिहरुलाई संकलन गर्ने गर्दछौँ ।
आजको बिज बुलेटिनअन्तर्गत हामीले बजेट निर्माणको गृहकार्य सुरु, १४ वाणिज्य बैंकहरुलाई कारबाही, सेयर लाग्यो ओरालो, ८ वटा क्यासिनो थपिने लगायतका विषयलाई समेटेका छौँ ।
आज दिनभरको आर्थिक गतिविधिलाई भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया