काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको आगामी स्थानीयमा केही स्थानमा बाहेक देशभर एक्लै चुनाव लड्ने जनाएको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकपछि बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण पार्टीको रहेको बताए ।
‘६५ देखि ७० प्रतिशत जित्ने अनुमान गरिएको छ ।’
त्यस्तै आगामी स्थानीय निर्वाचनमा एमालेदेखि अत्तालिएर वर्तमान गठबन्धन निर्वाचनमा जान लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया