काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनका लागि देशैभरिका लागि कमान्ड गठन गरेको छ ।
माओवादी केन्द्रले दुईमहिने निर्वाचन कार्यक्रमका लागि कमान्ड खडा गरी तयारी थालेको हो ।
जसअनुसार केही प्रदेशका जिल्लालाई ५ र केहीलाई ४ र केहीमा ३ कमान्डमा विभाजन गरिएको हो ।
यस्तो छ माओवादीको प्रदेश कमान्ड
प्रदेश नम्बर–१
–ताप्लेजुङ, पाँचथर, इलाम
–झापा, मोरङ, सुनसरी
–धनकुटा, तेह्रथुम, संखुवासभा
–भोजपुर, खोटाङ, उदयपुर
–सोलुखुम्बु, ओखलढुंगा
मधेश प्रदेश
– सप्तरी, सिरहा
– धनुषा, महोत्तरी
– सर्लाही, रौतहट
– बारा, पर्सा
बागमती प्रदेश
– चितवन, मकवानपुर
– धादिङ, नुवाकोट, रसुवा
– सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
– सिन्धुली, रामेछाप
– भक्तपुर, ललितपुर ,काठमाडौं
गण्डकी प्रदेश
– गोरखा, लमजुङ, मनाङ
– तनहुँ, नवलपरासी–पूर्व
–स्याङ्जा, कास्की, पर्वत
– बागलुङ, म्याग्दी, मुस्ताङ
लुम्बिनी प्रदेश
– नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
–पाल्पा, गुल्मी, अर्घाखाँची
– प्युठान, रुकुम–पूर्व, रोल्पा
–दाङ, बाँके, बर्दिया
कर्णाली प्रदेश
– सुर्खेत, दैलेख सल्यान
–जाजरकोट, डोल्पा, रुकुम पश्चिम
–कालीकोट, जुम्ला, मुगु, हुम्ला
सुदूरपश्चिम प्रदेश
–अछाम, डोटी, बाजुरा
–बैतडी, बझाङ, दार्चुला
–कैलाली, कञ्चनपुर, डडेलधुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया