पूर्व प्रधानन्यायधिस शुसिला कार्कीले सरकार फेरि पंञ्चायती ब्यवस्था तर्फ फर्केको बताएकी छिन् ।
सार्बजनिक सरोकार मंचले आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि कार्कीले यस्तो धारणा ब्यक्त गरेकी हुन ।
शान्ति पूर्वक भेला हुन पाउने स्वतन्त्रता, डा गोविन्द केसीको माग र गंगा मायालाई न्यायदिने विषयको बारेमा गरिएको पत्रकार सम्मेलनमा सरकारले धेरै आवश्यक कुरालाई चासो नदिएको उल्टै नागरिकलाई दबाब दिदै आएको प्रति आक्रोस ब्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया