काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकन डलरको खरिददर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी कतारी रियल एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया