काठमाडौं । लोकपथ बिज बुलेटिन आर्थिक खबरहरुको पूर्ण प्याकेज हो । यसअन्तर्गत हामी दिनभरका आर्थिक गतिविधिहरुलाई संकलन गर्ने गर्दछौँ ।
आजको बिज बुलेटिन अन्तर्गत हामीले टीएमएसमा देखिएपछि सेयर कारोबार २ घण्टामा नै रोकिएकोदेखि कोरियन भाषा परीक्षाको आवेदन चैत १४ बाट खुल्नेसम्मको विषयलाई समेटेका छौँ ।
आज दिनभरको आर्थिक गतिविधिलाई भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया