महिला सशक्तीकरण साझा दायित्व : प्रधानमन्त्री देउवा

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।

नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् ।

यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ ।

महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री देउवाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?