काठमाडौं । गत सोमबार संसद भवनअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।
बानेश्वरस्थित संसद भवनअगाडिको मुख्य सडकमा शंकास्पद वस्तु राख्ने अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सुवास महतलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

उनलाई उक्त घटनामा प्रयोग गरेको मोटरसाइकलसहित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया