प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

लोकपथ
2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?