काठमाडौं । नेकपा (एमाले) निकट नेपाल राष्टिय युवा संघ नेपालले खोप प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ ।
सोमबार युवा संघले २४ लाख खोप चोरी प्रकरणमा मन्त्री खतिवडा र अन्य संलग्नमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।
युवा संघका संयोजक किरण पौडेलले आज विज्ञप्ती जारी गर्दै भोलि मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको भन्दै समाचार संकलन गर्न मिडियाकर्मीहरुलाई उपस्थितीको लागि समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया