मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
679
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

आजको बैठक नियमित भएकाले नियमित एजेण्डाहरुमाथि छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए ।

‘यो नियमित बैठक हो । बैठकमा नियमित एजेण्डामाथि छलफल हुन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?