काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि नियमित एजेण्डासहित निर्वाचनका विषयमा समेत छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा समेत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया