आईसीसी टी-ट्वान्टीका लागि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टिमको घोषणा

लोकपथ
154
Shares

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीपको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।
विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।

नेपाली टिम :

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

आरिफ शेख

कुशल मल्ल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

अविनाश बोहरा

प्रदिप ऐरी

जितेन्द्र कुमार मुखिया

विवेक यादव

लोकेश बम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?