देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आयो

लोकपथ
91
Shares

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो पटक गराएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रधानमन्त्री निवासमा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि देउवाले बिहीबार पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार पनि देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि पीसीआर गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?