ललितपुर एमाले अध्यक्षमा आचार्य सर्वसम्मत

लोकपथ
0
Shares

नेकपा (एमाले) ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् ।

सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन् ।

बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?