नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमाले जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया