महिला खुला केन्द्रीय सदस्यमा विजयी कसले पाए कति मत ?

लोकपथ
182
Shares

नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौलाले सवै भन्दा धेरै मत पाएकी छन् ।
कूल ४६७९ मतमध्ये संग्रौंलाले २८८५ मत ल्याएकी छन्।

यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?